मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ। प्रदेशसभाका सभामुख अम्बर बहादुर...