राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न अर्थ मन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन दिएका छन् । भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभई अझ...