२८ कार्तिक २०७७, शुक्रबार
अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापेलरबीच शिष्टाचार भेट
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद्...