सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब विनियोजन, राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्। उनले छरिएर...