‘६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ’ : अर्थमन्त्री पौडेल
काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट...