विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
काठमाडौँ । बुटवलस्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, रुपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ। यसअघि दर्ता गरिएको उम्मेदवारी प्राविधिक कारणले फिर्ता...