अर्थतन्त्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी नराखेको बताएका छन् । मन्त्री पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार यस्तो बताएका हुन् । “हामीलाई...