विष्णु पौडेलको टिप्पणी : गठबन्धन सरकारको अयोग्यताले देश छियाछिया भयो
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र सङ्कीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालको २६ औँ वार्षिकोत्सवलाई सम्बोधन...