२४ फाल्गुन २०७५, शुक्रबार
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष आरोहण गुरुङको घरमा विस्फोट भएको छ । शुक्रवार साँझ राजधानीको वसुन्धरास्थित व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको आगलागी हुँदा तीन तले घरको पहिलो...