बंगलादेशको एक गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु, ४५० घाइते
काठमाडौँ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। विस्फोटमा परेका ४५० जना घाइते भएका छन्। कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको...