युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फोट
काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा युक्रेन सङ्कटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन्...