इजरायली विस्फोटले कूटनीतिक प्रयास र प्रस्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ
काठमाडौँ । लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिण लेबनानमा इजरायलद्वारा गराइएका शक्तिशाली विस्फोटहरूले विद्यमान फ्रेमवर्क सम्झौताको कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना गरेको बताएका छन् । रोममा आयोजना हुन लागेको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा...