वीर अस्पतालका बेथिति: उपचारमा ढिलाइ, म्याद गुज्रिएका औषधि र नियम विपरीत करोडौँ खर्च
उपचार ढिलाइदेखि म्याद गुज्रेका औषधिसम्म, करोडौँको नियम विपरीत खर्च र व्यवस्थापन बेथितिले ग्रस्त वीर अस्पताल—सुधारबिनाको यस्तो अवस्थाले स्वास्थ्य सेवामा गहिरिँदो सङ्कट रोकिन्छ त ? काठमाडौँ । देशकै पुरानो र सर्वाधिक...