उपचारमा कुनै कसर बाँकी राखेनौँ, तर बचाउन सकेनौँ : वीर अस्पताल
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारमा उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञ जनशक्तिको प्रयोग गरिए पनि...