कांग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ । पार्टीको श्रम, रोजगार तथा...