वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढी क्षतिपूर्ति
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले...