वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चलाए ‘नो रेमिट्यान्स’ अभियान
काठमाडौँ । सरकारले विदेशबाट मोबाइल ल्याउन गरेको कडाइको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान...