वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ। करिब दुई महिनादेखि रिक्त रहेको उक्त पदमा नियुक्ति प्रक्रिया अघि...