शंकर पोखरेलको दाबी-‘सरकारको एक वर्ष पूरा गरेको यो अवधिमा सुधारका स्पष्ट परिणाम देखिँदै छन्’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको...