नेसपा नयाँ शक्तिका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् । काठमाडौँमा भएको प्रथम महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् । पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा. बाबुराम...