सुनुवाइ समितिका सभापति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले...