मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त अधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा बस्नेतलाई शपथ...