विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझे
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग...