भुसाको थुप्रोभित्र युवकको शव फेला, प्रहरी भन्छ-तारले खुट्टामा बाँधेको थियो !
काठमाडौँ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो । तारले खुट्टामा बाँधेको र...