मापसे गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ
गोरखा । मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका-४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन्...