चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका...