असोज मसान्तसम्म २७ हजार ७२७ विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र
काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो...