त्रिविकी पूर्व उपप्राध्यापक विद्या भट्टराई बनिन् शिक्षा मन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । उनी ६ वर्षअघि...