चिकित्सा शिक्षा छात्रवृत्तिमा छुटेका ८ विद्यार्थी बङ्गलादेश पढ्न जान पाउने
काठमाडौँ । बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका ८ नेपाली विद्यार्थी पढ्न जान पाउने भएका छन् । छुटेका ८ विद्यार्थीलाई पनि भर्ना लिने निर्णय भएको कूटनीतिक पत्रमार्फत...