विज्ञान तथा प्रविधिमा काम गर्ने व्यक्ति, कम्पनी र संस्थालाई सूचीकृत हुन आव्हान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञ सेवा प्रदान गर्ने, परामर्श सेवा प्रदान गर्ने, सामान आपूर्तिकर्ता, शोधकर्ता लगायतका व्यक्ति, फर्म, कम्पनी र संस्थाहरूलाई सूचीकृत हुन आव्हान गरेको छ ।...