यस्तो छ विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना
काठमाडौँ । आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यसँगै आजबाट विद्यालय भर्ना अभियान सुरु...