भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनः निर्माण गर्न बजेटको व्यवस्था
काठमाडौँ । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण...