भारतसहित ६० देशमाथि अमेरिकाले लगायो व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क
काठमाडौँ। अमेरिकाले भारतसहित आफ्ना करिब ६० व्यापारिक साझेदार देशबाट आयात हुने वस्तुमाथि नयाँ शुल्क लगाउने निर्णय गरेको छ । अमेरिकी प्रशासनका अनुसार, ती देशहरूले बाध्यकारी श्रम रोक्न पर्याप्त कदम नचालेकाले...