देउवा पक्षको भेलामा शेखर कोइरालाले पनि सम्बोधन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको संगठनात्मक विवादका बीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन् । देउवा पक्षले गगन थापा...