१६ फाल्गुन २०८१, शुक्रबार
प्रधानमन्त्री ओलीसँग सचेत रहन देउवालाई माधव नेपाल आग्रह
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको...