देउवाले भने-‘द्वन्द्वपीडितलाई न्याय दिलाउन तत्पर छौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिनमार्फत सत्य तथ्य उजागर गरी न्याय दिलाउन काँग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको बताएका छन् । बिहीबार संक्रमणकालीन...