देउवा प्रधानमन्त्री भएर ०८४ को चुनाव गराएपछि मात्रै महाधिवेशन चाहन्छन् : शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा आफू प्रधानमन्त्री भएपछि मात्रै १५ औँ महाधिवेशन गराउने पक्षमा रहेको दाबी गरेका छन् । महेन्द्रनारायण निधिको १०४ औँ...