देउवाले गरे अपांगता समन्वय विभागमा १० सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको नेपाली काँग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनालाई सदस्यमा मनोनयन गरेका छन् ।...