नदी किनारका बस्ती जोगाउने एमालेको अभियानमा काँग्रेसले दियो साथ
काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मंगलबार बुढानीलकण्ठस्थित उनको निवास पुगेर...