सहकारीको मुद्दा पार्टीगत होइन, अर्बौँ बचत हिनामिनाको विषय हो : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा काँग्रेसले उठाएको माग पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको...