शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी...