देउवासँग सिट बाँडफाँडमा सहमति नभएपछि बाहिरिए शेखर
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवासँग सिट बाँडफाँडमा सहमति नभएपछि डा. शेखर कोइराला बाहिरिए छन् । राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा विवाद भएपछि शेखर कोइराला बैठक छाडेर निस्किएका हुन् ।...