बालकुमारी घटनाको प्रतिवेदनबारे दाहाल, देउवा र माधव नेपालबीच छलफल
काठमाडौँ । सत्ता गठबन्धनका नेताहरुबीच बालकुमारी घटनाको प्रतिवेदनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष...