काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग
काठमाडौँ । काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग उठेको छ । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश चाहिने हो/होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका...