कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । आज केन्द्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । शीर्ष...