काँग्रेस समावेशिताको पक्षमा छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गर्ने काँग्रेस समावेशिताको पक्षमा रहेको बताएका छन् । उनले नेपाल प्राकृतिकरुपमा मात्रै नभएर जातजाति, भाषाभाषी र संस्कृतिका आधारमा पनि...