प्रधानमन्त्री देउवाले गरे राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण
काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन्। नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमिमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको...