संसदीय दलको नेताका लागि देउवाको प्रस्तावकमा रामचन्द्र, समर्थकमा खड्का
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक र समर्थक तय भएका छन् । सभापति देउवालाई संसदीय दलको नातामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन्...