६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो : स्वर्णिम वाग्ले
काठमाडौँ । नेपाली काँग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने...