बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततामा कारबाही हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा आन्दोलनको सुधारका सन्दर्भमा लामो समयदेखि अभियान चलाइराखेका डा. गोविन्द केसीले राखेको विभिन्न माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्याथीसँग...